Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timi Bina Ko Jeevan
Narendra Pyasi
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन
फूल बिनाको वासना सोच्नसम्म नि म सक्दिन
बोरु जाओस् मेरो जीवन
बोरु जाओस् मेरो जीवन
माया मार्न म सक्दिन
तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन
फूल बिनाको वासना सोच्नसम्म नि म सक्दिन
कसले देख्यो र देउतालाई?
कसले देख्यो र देउतालाई?
देउता भन्नु तिमी होऊ
प्रीतको सिंगो संसार, सृष्टि पनि तिमी होऊ
प्रीतको सिंगो संसार, सृष्टि पनि तिमी होऊ
मायाले दिन्छौ भने त
मायाले दिन्छौ भने त
बिषै पनि पिइदिउँला
तिम्रो दुःख यो मनमा राखे सबै सिइदिउँला
तिम्रो दुःख यो मनमा राखे सबै सिइदिउँला
तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन
फूल बिनाको वासना सोच्नसम्म नि म सक्दिन
बोरु जाओस् मेरो जीवन
बोरु जाओस् मेरो जीवन
माया मार्न म सक्दिन
तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन
फूल बिनाको वासना सोच्नसम्म नि म सक्दिन
तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन
तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन