Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aajako Bihaani
Ani Chöying Drolma
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
आजको यो बिहानीमा बिरानझैँ
हराउँदै त्यसै जाँदै छु म सुनसानझैँ
मौन यो स्वयम्, अहो, सङ्गीतको गुञ्जन
म पाउँछु यसैमा मेरो त्यो जीवन
म पाउँछु यसैमा मेरो त्यो जीवन
पाउनु के हो? अहो, हराउनु न हो
दुःख-सुख भार यो बिसाउनु न हो
शून्य हो यो, शून्य हो, यो गुन शून्य हो
आनन्दको, अहो, यो क्षण मेरो पुण्य हो
आनन्दको, अहो, यो क्षण मेरो पुण्य हो
आनन्दको, अहो, यो क्षण मेरो पुण्य हो