Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mana Ko Rakshyak
Shashwot Khadka
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कता-कता मेरो मन पनि रोइदिन्छ
तिम्रा आँखामा आँसु देखेँ भने, माया
कति-कति देखेँ जीवनमा मैले मुस्कान
तर आँखाले खोज्छ हाँसो तिम्रै सदा
गाँठो फुकाउन तिम्रा हरेक रूप स्विकार्छु म
भन्दै जाऊ मनका कुरा, त्यो मनको रक्षक हुँ म
थाहा छैन मलाई के हुन्छ भोलि
डर लाग्छ, खै, के हुन्छाै पराई जीवनको कुनै मोडमा
महसूल भाग्यको शहरमा म
चिरेको मुटु लिई सिकेथेँ हिँड्न
त्यो गाह्रो, अप्ठ्यारो समयमा आइदियौ तिमी
हेर्दाहेर्दै मित्रता यो सुमधुर भयो
तिम्रो खबर नसुनी दिन काट्नै गाह्रो भयो
निश्चल अनि निःस्वार्थ माया छ मेरो मनमा
उड तिमी, नाच, गाऊ, बाँकी मेरो भर्ना