Skip to content

Abhav Abhavai

Amrit Gurung-nepathya
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

अभाव अभावै भयो तिमीबिना यो जीवन अभाव अभावै भयो तिमीबिना यो जीवन मनको ब्यथा कसलाई पोखुँ कहाँ जाउँ कसलाई सुनाउँ मेरो यो कहानी मेरो यो कहानी हे हे हे हा हा हा रात भर जागि रहें सम्झदैं ति दिनहरु कल्पनामा डुबि रहँदा थाहै नपाई निदाँएछु मिर्मिरेमै बिउँझिएछु हे हे हे मिर्मिरेमै बिउँझिएछु हे हे हे तिम्रो नाम लिएर तिम्रो नाम लिएर हे हे हे हा हा हा