Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chyangba Hoi Chyangba
Diwas Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
च्याङ्बा, होइ, च्याङ्बा
सुन-सुन, होइ, च्याङ्बा
च्याङ्बा, होइ, च्याङ्बा
सुन-सुन, होइ, च्याङ्बा
डम्फुले आज क्या भन्छ
जम्, जम्-जम्, जम्-जम्
मैच्याङ, होइ, मैच्याङ
सुन-सुन, होइ, मैच्याङ
डम्फुले आज क्या भन्छ
जम्, जम्-जम्, जम्-जम्
गोरीमा राम्रो क्या भन्ने?
नाकमुख राम्रो कान्छीको
सिन्दूर टीका क्या भन्ने?
कान्छीको निधार झन् राम्रो
गुनियोचोलो क्या राम्रो, गुनियोचोलो
कान्छीको जीउ झन् राम्रो, कान्छीको जीउ
तिमी र हामी मिलेर हिँडे, तिमी र हामी
दुनियाँले देख्दा नि झन् राम्रो
दुनियाँले देख्दा नि झन् राम्रो
मैच्याङ, होइ, मैच्याङ
सुन-सुन, होइ, मैच्याङ
डम्फुले आज क्या भन्छ
जम्, जम्-जम्, जम्-जम्, जम्-जम्, लु आयो
स्वयम्भूनाथको कुलदेवता
सल्यानथानको मूलदेवता
आमाको छोरो म एउटा
आप्पाको छोरी तिमी एउटी
ज्यान गए तिमीलाई छोड्दैन, ज्यान गए तिमीलाई
राखेको वचन तोड्दैन, राखेको वचन, हे
तिमीलाई हाम्रो छोराको, तिमीलाई हाम्रो
आमा नबनाई छोड्दैन, आमा नबनाई छोड्दैन
मैच्याङ, होइ, मैच्याङ
सुन-सुन, होइ, मैच्याङ
डम्फुले आज क्या भन्छ
जम्, जम्-जम्, जम्-जम्