Skip to content

Deuraliko Chautarima

Sanjeep Pradhan
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

देउरालीको चौतारीमा देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को लुकामारी खेलेको वनपाखामा खेल्ने गथ्र्यौं सानामा लुकामारी खेलेको वनपाखामा खेल्ने गथ्र्यौं सानामा एकअर्काको नाम लेखिदिँदा एकअर्काको नाम लेखिदिँदा बदलामा हामी डुलेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को इन्द्रेणीले सजेको नौ डाँडामा खेल्ने गथ्र्यौं साँझैमा इन्द्रेणीले सजेको नौ डाँडामा खेल्ने गथ्र्यौं साँझैमा बादलपारिको मायाको सानो गाउँमा बादलपारिको मायाको सानो गाउँमा सँगसँगै हामी डुलेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को देउरालीको चौतारीमा देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को आउँछ अझै झझल्को आउँछ अझै झझल्को आउँछ अझै झझल्को आउँछ अझै झझल्को