Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhagera Bhaye Pani
Udit Narayan Jha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
भागेर भए पनि आऊ
तोडेर बन्धनहरु आऊ
म तिम्रो गल्लीमा पर्खिरहेछु
म तिम्रो गल्लीमा पर्खिरहछु
तिमी आऊ, तिमी आऊ
तिमी आऊ न, आऊ न, आऊ न, आऊ, आऊ
भागेर भए पनि आऊ
तोडेर बन्धनहरु आऊ
म तिम्रो गल्लीमा पर्खिरहेछु
म तिम्रो गल्लीमा पर्खिरहछु
आँखा चिम्ले सपना बनी म आउँछु
आँखा खोले विपनाभरि म छाउँछु
आँखा चिम्ले सपना बनी म आउँछु
आँखा खोले विपनाभरि म छाउँछु
हेरौँला कति रीसाउँछौ?
मायालाई कति लुकाउँछौ?
म तिम्रो गल्लीमा पर्खिरहेछु
म तिम्रो गल्लीमा पर्खिरहछु
तिमी आऊ, तिमी आऊ
तिमी आऊ न, आऊ न, आऊ न, आऊ, आऊ
भागेर भए पनि आऊ
यो मिलन पिरतीको उपहार हो
प्यारो जिबन तिमीबिना बेकार हो
हो, यो मिलन पिरतीको उपहार हो
प्यारो जिबन तिमीबिना बेकार हो
मनको मैलो मेटिदेउ, दिलको दैलो खोलिदेउ
म तिम्रो गल्लीमा पर्खिरहेछु
म तिम्रो गल्लीमा पर्खिरहछु
तिमी आऊ, तिमी आऊ
तिमी आऊ न, आऊ न, आऊ न, आऊ, आऊ
भागेर भए पनि आऊ
तोडेर बन्धनहरु आऊ
म तिम्रो गल्लीमा पर्खिरहेछु
म तिम्रो गल्लीमा पर्खिरहछु
तिमी आऊ, तिमी आऊ
तिमी आऊ न, आऊ न, आऊ न, आऊ, आऊ
तिमी आऊ, तिमी आऊ
तिमी आऊ न, आऊ न, आऊ न, आऊ, आऊ