Skip to content

Manparaune Hajar

Ram Krishna Dhakal
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

मन पराउने हजार भेटिन्छन जुनि काट्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन जुनि काट्ने एउटै हुन्छ जति रुवावोस धरधरी रुवावोस जति रुवावोस धरधरी रुवावोस आफ्नो मान्छे आफ्नै हुन्छ आफ्नो मान्छे आफ्नै हुन्छ मन पराउने हजार भेटिन्छन जुनि काट्ने एउटै हुन्छ जति भुलु शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ जति भुलु शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ साथी सुखमा हजार भेटिन्छन दुख बाड्ने एउटै हुन्छ ओ... दुख बाड्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन जुनि काट्ने एउटै हुन्छ अब भूल गर्दिन भन्छु मान्छे हू गल्ती नै हुन्छ अब भूल गर्दिन भन्छु मान्छे हू गल्ती नै हुन्छ मेरो भागवानले सब माफ दियो देउता भन्नु देउतै हुन्छ ओ... देउता भन्नु देउतै हुन्छ मन पराउने हजार भेटिन्छन जुनि काट्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन जुनि काट्ने एउटै हुन्छ जति रुवावोस धरधरी रुवावोस जति रुवावोस धरधरी रुवावोस आफ्नो मान्छे आफ्नै हुन्छ आफ्नो मान्छे आफ्नै हुन्छ