Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timi Jada
Adrian Pradhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिमी जाँदा खै किन मुटु कमजोर बन्दै थियो
तिमी जाँदा खै किन मुटु कमजोर बन्दै थियो
जान्छु भन्यौ, जान दिएँ, मनले नजाऊ भन्दै थ्यो
जान्छु भन्यौ, जान दिएँ, मनले नजाऊ भन्दै थ्यो
तिमी जाँदा खै किन मुटु कमजोर बन्दै थियो
जाने बेला तिमीलाई माया गर्छु भन्न मन थियो
तिम्लाई धेरै माया गर्ने मान्छे मलाई बन्न मन थियो
बाटोपारि तिमी पुग्दा मन भारी भयो मेरो
बाँकी खुशी पनि तिमीसँगै पारि गयो मेरो
तिमी जाँदा खै किन मुटु कमजोर बन्दै थियो
डाँडामा पुगुन्जेल मैले तिमीलाई फर्कीफर्की हेरेँ
तिमीलाई छोएर आएको हावालाई अँगालोमा बेरेँ
सम्म बाटो उकालो भयो, जुनेली अँध्यारो भयो
मलाई भन्दा धेरै मेरो मनलाई झन् अप्ठ्यारो भयो
तिमी जाँदा खै किन मुटु कमजोर बन्दै थियो
तिमी जाँदा खै किन मुटु कमजोर बन्दै थियो
जान्छु भन्यौ, जान दिएँ, मनले नजाऊ भन्दै थ्यो
जान्छु भन्यौ, जान दिएँ, मनले नजाऊ भन्दै थ्यो
तिमी जाँदा खै किन मुटु कमजोर बन्दै थियो