Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maryo Ni Maryo And Namaste (live) - Acoustic
Various Artists
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिमी भन्छौ भने आकाशको तारा
टिपेर चुल्ठोमा लगाइदिउँला
हुन्छ भनी हेर, तिमीलाई यो मन सुम्पिदिउँला
माऱ्यो नि, माऱ्यो नि तिम्रो त्यो रूपले
चञ्चल तिम्रो त्यो गाजलु आँखाले
माऱ्यो नि, माऱ्यो नि तिम्रो मुहारले, जिउँदै माऱ्यो नि मलाई
माऱ्यो नि, माऱ्यो नि तिम्रो त्यो रूपले
चञ्चल तिम्रो त्यो गाजलु आँखाले
माऱ्यो नि, माऱ्यो नि तिम्रो मुहारले, जिउँदै माऱ्यो नि मलाई
तर्कीतर्की जाने तिम्रो त्यो चालले
फर्कीफर्की हेर्ने त्यो तिम्रो बानीले
मीठो-मीठो त्यो तिम्रो मुस्कानले सतायो नि मलाई
तिमी भन्छौ भने आकाशको तारा
टिपेर चुल्ठोमा लगाइदिउँला
हुन्छ भनी हेर, तिमीलाई यो मन सुम्पिदिउँला
भो-भो धेरै मलाई सताउनुपर्दैन
माया छँदाछँदै रिसाउनुपर्दैन
तर्कीतर्की जाने तिम्रो त्यो चालले
फर्कीफर्की हेर्ने तिम्रो त्यो बानीले
मीठो-मीठो त्यो तिम्रो मुस्कानले सतायो नि मलाई
सुन, यो हाम्रो गीत गाउँदै छौँ सबैलाई
मनदेखि धेरै-धेरै न्यानो माया तिमीलाई
सुन, यो हाम्रो गीत गाउँदै छौँ सबैलाई
मनदेखि धेरै-धेरै न्यानो माया तिमीलाई
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
आऊ सँगै रमाऊँ न दुःखलाई भुलेर
आऊ सँगै बसौँ न साथ हामी मिलेर
आऊ सँगै रमाऊँ न दुःखलाई भुलेर
आऊ सँगै बसौँ न साथ हामी मिलेर
सपना यो मेरो, सपना यो तिम्रो
मिलेर हामी सबै केही गरी देखाऊँ
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
सुन, यो हाम्रो गीत गाउँदै छौँ सबैलाई
मनदेखि धेरै-धेरै न्यानो माया तिमीलाई
सुन, यो हाम्रो गीत गाउँदै छौँ सबैलाई
मनदेखि धेरै-धेरै न्यानो माया तिमीलाई
आऊ न हातमा हात देऊ तिमी
गाउँदै जाऊँ अनि गीत हामी मिलेर
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
नमस्ते, नमस्ते, सबैलाई नमस्ते
धन्यवाद