Skip to content

Kina Royou Timi Aaja

Khemraj Gurung
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

किन रोयौ तिमी आज मनै भाँची भाँची किन रोयौ तिमी आज मनै भाँची भाँची मैले माया मार्या छैन हो हो मैले माया मार्या छैन देउराली छ साक्षी किन रोयौ तिमी आज मनै भाँची भाँची किन रोयौ तिमी आज मनै भाँची भाँची जुन तारा नै टिपी ल्याउने मेरो कसम हैन तिमी भन्दा पर अर्को मेरो संसार छैन जुन तारा नै टिपी ल्याउने मेरो कसम हैन तिमी भन्दा पर अर्को मेरो संसार छैन देखाउन कहाँ सक्छु र फुटाएर छाती मैले माया मार्या छैन हो हो मैले माया मार्या छैन देउराली छ साक्षी किन रोयौ तिमी आज मनै भाँची भाँची किन रोयौ तिमी आज मनै भाँची भाँची मलाई पनि तिमीसँगै बस्न मन लाग्छ हाँसो जति तिम्रै लागि साँच्न मन लाग्छ मलाई पनि तिमीसँगै बस्न मन लाग्छ हाँसो जति तिम्रै लागि साँच्न मन लाग्छ भयो होला गल्ती सायद नजानेर कति मैले माया मार्या छैन हो हो मैले माया मार्या छैन देउराली छ साक्षी किन रोयौ तिमी आज मनै भाँची भाँची किन रोयौ तिमी आज मनै भाँची भाँची मैले माया मार्या छैन हो हो मैले माया मार्या छैन देउराली छ साक्षी किन रोयौ तिमी आज मनै भाँची भाँची किन रोयौ तिमी आज मनै भाँची भाँची किन रोयौ तिमी आज मनै भाँची भाँची किन रोयौ तिमी आज मनै भाँची भाँची