Harauna Mancha
Ulto Pulto
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
तिम्रो मायाको
बल्ल अर्थ थाहा भो
हराएको छैन
छैन कतै बिलाएको
मायाको हाम्रो
जुन सानो कोठा थियो
छ अझै मनमा
सानो ठाउँ बनाएको
हराउन मन छ
मलाई तिमीसंग
मलाई एक्लै हराउने कुनै
रहर छैन
बादल माथि
यदि पुगें भने
अङ्गालोमा तिम्रो
कस्तो रमाइलो
तिम्रो मायाको
बल्ल अर्थ थाहा भो
हराउने मात्र हो
मायाको गोरेटो
मा घुमी राखुँला
सधैं झुमिरहूँला
यसरि हामी सधैं उडेको बेला
हराउन मन छ
मलाई तिमीसंग
मलाई एक्लै हराउने
कुनै रहर छैन
बादल माथि
यदि पुगें भने
अङ्गालोमा तिम्रो
कस्तो रमाइलो