Skip to content

Jaba Timi Aayeu

Sabin Rai
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

जब तिमी आयौ मेरो जिन्दगीमा मेरो हात समाई कहीँ दूर जान बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा अचानक बद्लियो, मानौँ, त्यो मेरो होइन जब तिमी आयौ मेरो बिपनीमा मैले भुलिदिएँ यो सारा जमाना जब तिमी आयौ... दिन दुईगुना, रात चौगुना तिमीप्रति माया बढ्दो छ (बढ्दो छ) प्रायः सम्झन्छु म तिमीलाई (तिमीलाई) कसरी बस्यो कुन्नि माया, खै, आ-हा मायाको यस्तो मोडमा हामी आइपुग्यौँ भविष्यको मीठो कल्पना बुनिसक्यौँ जब तिमी आयौ बस्न यो मनमा मैले सुम्पिदिएँ सबै तिम्रै नाममा जब तिमी आयौ... बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा अचानक बद्लियो, मानौँ, त्यो मेरो होइन जब तिमी आयौ मेरो जिन्दगीमा मेरो हात समाई कहीँ दूर जान जब तिमी आयौ... Yeah, yeah, yeah, yeah जब तिमी आयौ, ay-hey, yeah, yeah, ay-hey जब तिमी आयौ, yeah, yeah, yeah जब तिमी आयौ...