Skip to content

Phoolko Bayanma

Prem Dhoj Pradhan
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

फूलको बयानमा काँडाको पनि नाम आउँछ यसो कतै चर्चा चले तिम्रो त्यसै याद आउँछ मिलनको मौसममा बिछोड भुलेछु बहारको रमझममा पतझड भुलेछु पतझड र बिछोडको के कुरा आजभोलि आफैंलाई भुलेछु फूलको बयानमा खसेको ताराझैं आकाश हेरेछु आज घाउपछि मात्र काँडा देखेछु यति लामो बाटो नाघिसकें अब मुटु छाम्न पुगेछु फूलको बयानमा