Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mathi Mathi
Ramchandra Kafle • Reema Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
ला-ला, ला-ला-ला, ला
ला-ला, ला-ला-ला, ला
ला-ला, ला-ला-ला, ला
ला-ला, ला-ला-ला, ला
माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ
मैच्याङको जिउ झन् राम्रो, मैच्याङको जिउ
माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ
च्याङ्बाको जिउ झन् राम्रो, च्याङ्बाको जिउ
हो, चिसो पानी, चढेको जवानी
हो, चिसो पानी, चढेको जवानी
I love you, love you, मेरी मनकी रानी
I love you, love you, मेरी मनकी रानी
माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ
जोबन तिम्रो छलछल छल्क्यो, समुन्द्रको छालजस्तो
बारुली कम्मर ढलढल ढल्क्यो, हिरणको चालजस्तो
हो, टुङ्नाको धुनमा गएको गीत, लाएको चोखो प्रीत
टुङ्नाको धुनमा गएको गीत, लाएको चोखो प्रीत
माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ
मैच्याङको जिउ झन् राम्रो, मैच्याङको जिउ
माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ
च्याङ्बाको जिउ झन् राम्रो, च्याङ्बाको जिउ
हे, चिसो पानी, चढेको जवानी
हो, चिसो पानी, चढेको जवानी
I love you, love you, मेरी मनकी रानी
I love you, love you, मेरी मनकी रानी
माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ
हे, पिरतीको अमृत जलमा माया मिसाई पिलाइदिन्छु
दिनरात हरेक पलमा साथमा साथ मिलाइदिन्छु
डम्फोको डमडम तालैमा, पार्यो नि जालैमा
डम्फोको डमडम तालैमा, पार्यो नि जालैमा
हे, माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ
च्याङ्बाको जिउ झन् राम्रो, च्याङ्बाको जिउ
माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ
मैच्याङको जिउ झन् राम्रो, मैच्याङको जिउ
चिसो पानी, चढेको जवानी
हे, चिसो पानी, चढेको जवानी
I love you, love you, मेरी मनकी रानी
I love you, love you, मेरी मनकी रानी
माथिमाथि हिमालको हिउँ राम्रो, हिमालको हिउँ