Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Saathi (Saath Dinchu)
The Uglyz
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
ती मीठा पलहरू, ती मीठा दिनहरू
याद आइरहन्छन् सधैँ
गर्मीमा शीतलता, शिशिरमा न्यानोपन
साथ दियौ तिमीले सधैँ
भन्नेले जे भनोस्, सुन्नेले जे सुनोस्
तर तिमी मेरो हौ साथी
भन्नेले जे भनोस्, सुन्नेले जे सुनोस्
तर तिमी मेरो हौ साथी
साथ दिन्छु तिमीलाई म सधैँभरि
दुःखमा सँगै रोयौँ, सुखमा सँगै हाँस्यौँ
सहारा अटुट दियौ
दुःखमा सँगै रोयौँ, सुखमा सँगै हाँस्यौँ
सहारा अटुट दियौ
जहाँ जानु गए नि, जे गर्नु गरे नि
सधैँ रहनेछौ मेरो साथी
जहाँ जानु गए नि, जे गर्नु गरे नि
सधैँ रहनेछौ मेरो साथी
साथ दिन्छु तिमीलाई म सधैँभरि
भन्नेले जे भनोस्, सुन्नेले जे सुनोस्
तर तिमी मेरो हौ साथी
भन्नेले जे भनोस्, सुन्नेले जे सुनोस्
तर तिमी मेरो हौ साथी
साथ दिन्छु तिमीलाई म सधैँभरि