Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kya Dami Bho
Chandi Prasad Kafle, Shiva Pariyar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बेहोसीपछि त होसमा आउँदा क्या दामी भो
बेहोसीपछि त होसमा आउँदा क्या दामी भो
बेहोसीपछि त होसमा आउँदा क्या दामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो

बेहोसीपछि त होसमा आउँदा क्या दामी भो (क्या दामी भो)

बाहिर अमृत लेखे पनि भित्र भने विषादी रैछ
भित्र भने विषादी रैछ
हो, बाहिर अमृत लेखे पनि भित्र भने विषादी रैछ
भित्र भने विषादी रैछ
माया, अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो
माया, अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो
माया, अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो
माया, अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
बेहोसीपछि त होसमा आउँदा क्या दामी भो (क्या दामी भो)
बेहोसीपछि त होसमा आउँदा क्या दामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
घात गर्छौ, माफी दिन्छु, फेरि गर्छौ बदमासी-बदमासी
फेरि गर्छौ बदमासी-बदमासी
हो, घात गर्छौ, माफी दिन्छु, फेरि गर्छौ बदमासी-बदमासी
फेरि गर्छौ बदमासी-बदमासी
सनासोझैँ मन कस्ने जवानी क्या बेमानी भो
सनासोझैँ मन कस्ने जवानी क्या बेमानी भो
सनासोझैँ मन कस्ने जवानी क्या बेमानी भो
सनासोझैँ मन कस्ने जवानी क्या बेमानी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
बेहोसीपछि त होसमा आउँदा क्या दामी, क्या दामी, क्या दामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो (दामी भो!)
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो, हे!