Skip to content

School Pathsala

Sugam Pokhrel
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

पुराना ती केहि अनुहार आज आए मलाई फेरि याद बर्सौ बित्यो भेटघाट छैन समयसङै भयो बदला कुमालेको चक्रझै घुमिरहने चोला आखैभरी नाचिरहे ति पल र बेला मनको स्मृतिमा अझै ताजा छ तस्बिर हाम्रो स्कुल पाठशाला ३ पढ्थियौ सङै एउटै कक्षामा हानथाप हुन्थ्यो पछाडि बस्न आँखाछली गुरुको हामी भाग्ने गरथयौ सिनेमा हेर्न ताजाभइ आए मनमा यो बेला फर्किए ति दिनहरू कस्तो हुन्थ्यो होला मनको स्मृतिमा अझै ताजा छ तस्बिर हाम्रो स्कुल पाठशाला ३ Intu mintu स्कुलमा हाम्रो बाबा आँगनमा स्कुलको पाले दाइ पहिलो घण्टी बजाईदेउ हाम्रो बाबा फकाईदेउ साथिहरुको भिडमा ऊनी केहि अलग थिहिन पढी लेखी जीबनमा केही गर्नुछ भन्थिन कापी साटदा साटदै मन साटीएकाे पत्तै भएन उनको साथीलाई थाह थियो तर उनलाई भन्न सकिन आज कहाँ होलिन के गर्दै होलिन उनलाई पनि ती पल्हरु याद होला नहोला सायद अब हाम्रो भेट कहिल्यै नहोला मनको स्मृतिमा अझै ताजा छ तस्बिर हाम्रो स्कुल पाठशाला ३ सम्झना छ अझै पनि तिम्रो हाम्रो स्कुल पाठशाला ला ला ----- तिम्रो सम्झना अझै पनि छ ।