Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Tapai ko Naau
New Life Kathmandu
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तपाई जस्तो कोहि छैन
अनुग्रहि कृपामा धनी
मुक्तिदाता असल प्रेमी
तपाई मेरो, म तपाईको
म गाउनेछु तपाईको नाउॅं
उचाल्नेछु तपाईको नाउॅं
तपाई जस्तो अरु छैन कोहि
मैले चाहेको
(Music)
तपाई जस्तो कोहि छैन
अनुग्रहि कृपामा धनी
मुक्तिदाता असल प्रेमी
तपाई मेरो, म तपाईको
म गाउनेछु तपाईको नाउॅं
उचाल्नेछु तपाईको नाउॅं
तपाई जस्तो अरु छैन कोहि
मैले चाहेको
म गाउनेछु तपाईको नाउॅं
उचाल्नेछु तपाईको नाउॅं
तपाई जस्तो अरु छैन कोहि
मैले चाहेको
Music
चम्काउनुस् ज्योति मेरो जीवनबाट
प्रदर्शन गर्नुस् प्रेम म बाट
देख्नेछन् सबले सामर्थ तपाईको
चम्काउनुस् ज्योति मेरो जीवनबाट
प्रदर्शन गर्नुस् प्रेम म बाट
देख्नेछन् सबले सामर्थ तपाईको
चम्काउनुस् ज्योति मेरो जीवनबाट
प्रदर्शन गर्नुस् प्रेम म बाट
देख्नेछन् सबले सामर्थ तपाईको
म गाउनेछु तपाईको नाउॅं
उचाल्नेछु तपाईको नाउॅं
तपाई जस्तो अरु छैन कोहि
मैले चाहेको
म गाउनेछु तपाईको नाउॅं
उचाल्नेछु तपाईको नाउॅं
तपाई जस्तो अरु छैन कोहि
मैले चाहेको