Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Basanta
nghtflwr
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिम्रो ओठलाई छुएर निस्किँदा
हरेक झूठो रङ्गीन साँचो भो
तिम्लाई अँगालेँ, यस्तो लग्यो कि
मेरो संसार तिमी हौ
यदि अर्को जन्म हुन्छ भने
दोहोर्याएर फेरि तिमीसँगै बितोस्
मुस्कानले सजाउँला तिम्लाई
पिरती भाका गुनगुनाउँदै
बन्द आँखाका
सपनी पनि
तिम्रै आकृति कोरिदिन्छ
तिमी छौ साथ त
वसन्त फुल्छ