Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Junko Jyoti (From "Nai Nabhannu La") - Male Vocals
Deepak Limbu
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
"जूनको ज्योति ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
"सागरको मोती ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
"जूनको ज्योति ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
"सागरको मोती ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
म त सक्ने कुरा गर्छु, भन, तिम्रा लागि मर्छु
हो, हो, हो, म त तिमीबिना पागलै हुन्छु
एक्लै-एक्लै हाँस्छु, हो, एक्लै रुन्छु
म तिम्रो भइसकेँ, तिमी मेरी बन्नू ल
ए, हे, हे, हे, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
कसम! तिमीलाई यी आँखामा राख्छु, मनमा सजाउँछु
हो, हो, हो, ला-ला-ला-ला, ला
हो, कसम! तिमीलाई यी आँखामा राख्छु, मनमा सजाउँछु
कसम! तिमीलाई खुसीका अनेक रङ्गले रङ्गाउँछु
कसम! तिमीलाई खुसीका अनेक रङ्गले रङ्गाउँछु
ए, हे, हे, हे, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
रिसाए पनि म त तिमीलाई फकाइरहन्छु
ला, ला, ला, ला, ला-ला-ला-ला, ला
हो, रिसाए पनि म त तिमीलाई फकाइरहन्छु
दुःखले होइन, माया नै मायाले सताइरहन्छु
दुःखले होइन, माया नै मायाले सताइरहन्छु
ए, हे, हे, हे, नाइँ नभन्नू ल
"जूनको ज्योति ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
"सागरको मोती ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
म त सक्ने कुरा गर्छु, भन, तिम्रै लागि मर्छु
हो, हो, हो, म त तिमीबिना पागलै हुन्छु
एक्लै-एक्लै हाँस्छु, एक्लै-एक्लै रुन्छु
म तिम्रो भइसकेँ, तिमी मेरी बन्नू ल
ए, हे, हे, हे, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू ल