Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mayalu Ley Maya Garda
Anju Panta
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
माया गर मायालुले मायालाई अलिअलि, लौ, लौ, लौ, लौ
देखाउदिन दुनियाँलाई दिन्छु मायामा चलिचलि, लौ, लौ, लौ, लौ
हे, माया गर मायालुलेमायालाई अलिअलि, लौ, लौ, लौ, लौ
देखाउदिन दुनियाँलाई दिन्छु मायामा चलिचलि, लौ, लौ, लौ, लौ
हल-हल हल-हल हल-हलेको साथ छ
तिमीलाई मेरो माया भन कति लाग्छ?
जति माया गर्यो उति मनले माग्छ
हिसाब गरौँ भने सातै जुनी लाग्छ
माया गर मायालुले मायालाई अलिअलि, लौ, लौ, लौ, लौ
देखाउदिन दुनियाँलाई दिन्छु मायामा चलिचलि, लौ, लौ, लौ, लौ
हिमालै राम्रो हिउैहिउँले, सागर राम्रो पानीले
राम्री छेउ तिमी पनि हिउै जस्ती (hm-hm)
छाल जस्तै चञ्चल जवानीले
ओ, हिमालै राम्रो हिउैहिउँले, सागर राम्रो पानीले
हे, राम्री छेउ तिमी पनि हिउै जस्ती (ओ-हो)
छाल जस्तै चञ्चल जवानीले
हल-हल हल-हल हल-हलेको साथ छ
तिमीलाई मेरो माया भन कति लाग्छ?
जति माया गर्यो उति मनले माग्छ
हिसाब गरौ भने सातै जुनी लाग्छ
माया गर मायालुले मायालाई अलिअलि, लौ, लौ, लौ, लौ
देखाउदिन दुनियाँलाई दिन्छु मायामा चलिचलि, लौ, लौ, लौ, लौ
कति राम्रो आकाश माथिमाथि?
कति राम्रो तल धर्ती?
ओ, आकाश धर्ती भन्दा पनि (ओ-हो)
धेरै राम्रो हाम्रो पिरती
हे, हे, हे, कति राम्रो आकाश माथिमाथि?
हो, कति राम्रो तल धर्ती?
ओ-हो, आकाश धर्ती भन्दा पनि