Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ko Hola Tyo
Indira
Popularity · Low
+
Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
को होला त्यो मसँग आँखा जुधाउने?
नचिने नि मसँग अलि लजाउने
को होला त्यो मसँग आँखा जुधाउने?
नचिने नि मसँग अलि लजाउने
डाँडापारीको गावैमा
गोधुली त्यो साँझैमा
डाँडापारीको गावैमा
गोधुली त्यो साँझैमा
नभुल्न सकेँ, नबोल्न सकेँ
देखिन फेरि धेरै बेर खोजें
नभुल्न सकेँ, नबोल्न सकेँ
देखिन फेरि धेरै बेर खोजें
को होला त्यो मलाई हेरि रने?
आँखा तर्दै पाइला सारिरने
डाँडापारीको गावैमा
गोधुली त्यो साँझैमा
डाँडापारीको गावैमा
गोधुली त्यो साँझैमा
बोलेको भए हुने थियो मैले
पछुतो लाग्छ मलाई अहिले
को होला त्यो मैतिर फर्किरहने?
अलि तल पुगेर पर्खिरहने
डाँडापारीको गावैमा
गोधुली त्यो साँझैमा
डाँडापारीको गावैमा
गोधुली त्यो साँझैमा