Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jham Jham Pareli
Binodkumar Rai & Nepali Group
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
झमझम परेली, आँखैमा गाजलु, सम्झन्छु देहरादून

मदेसे ज्यानको हलहले दूबो खाइसक्यो टट्टुले

एक्लै र दुक्लै नहिँड्नुहोला, लैजाला छट्टुले, हे

देहरादूनबाट रेलगाडी आयो, घुम्तीमा लेट भयो

कहाँको तिमी, कहाँको हामी, बेलायतमा भेट भयो, हे
झमझम परेली, आँखैमा गाजलु, सम्झन्छु देहरादून
झमझम परेली, आँखैमा गाजलु, सम्झन्छु देहरादून
देहरादूनबाट रेलगाडी आयो, घुम्तीमा लेट भयो
देहरादूनबाट रेलगाडी आयो, घुम्तीमा लेट भयो
कहाँको तिमी, कहाँको हामी, बेलायतमा भेट भयो

झमझम परेली, आँखैमा गाजलु...