Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sath Juni
The Dreamcatchers Official
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
साथ जुनी बिताउने पो हो कि?
साथ हाम्रो छुटिने हो कि? भन न, मायालु, hmm
साथ जुनी बिताउने पो हो कि?
साथ हाम्रो छुटिने हो कि? भन न, मायालु
खै, कसरी भनूँ म भावना यो अनौठो
तिम्रै मुहार हेरिरहूँ लाग्छ
तिम्लाई दोषाएको हैन, तर सोझो यो मुटुलाई
तिम्रै अँगालोमा बाँधिरहूँ लाग्छ
तिम्रो खुसी, तिमी हाँसेको सधैँ नै हेर्न पाऊँ
तिमी रुँदा झरेको आँसुलाई सधैँ नै पुछ्न पाऊँ
साथ जुनी बिताउने पो हो कि?
साथ हाम्रो छुटिने हो कि? भन न, मायालु, hmm
साथ जुनी बिताउने पो हो कि?
साथ हाम्रो छुटिने हो कि? भन न, मायालु
साथ हाँसेको, रोएको दिनलाई यादमा साँचेर राख
दुःखको केही भर छैन