Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pahilo Bhet
Dechen Phinasa
,
Yabesh Thapa
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सम्हालन
हराउँदै छ माया यो
भोलि होला या नहोला
सताउँदै छ भावनाले अब
चारैतिर कोरेको कागजमा नाम तिम्रो
मेटिन्दै छ
चाँडै आउँछौ भनी आशामा
कुर्दा कुर्दै थाकिसके म
टाढा नजाउ (टाढा नजाउ)
अङ्गालि राख न माया
आउन है सामु
अङ्गालि राख न माया
पहिलो भेट जस्तो
पहिलो कुरा र कानी हाम्रो
पहिलो भेट जस्तो
पहिलो कुरा र कानी हाम्रो
उउउउ उउउउ उउउउ उउउउ
पर्खि देउ न
हतासिँदै कता तिर
दौडिदै बगिराछौ
जब म छु यतै
चारैतिर कोरेको कागजमा नाम तिम्रो
मेटिन्दै छ
चाँडै आउँछौ भनी आशामा
कुर्दा कुर्दै थाकिसके म
टाढा नजाउ (टाढा नजाउ)
अङ्गालि राख न माया
आउन है सामु
अङ्गालि राख न माया
पहिलो भेट जस्तो
पहिलो कुरा र कानी हाम्रो
पहिलो भेट जस्तो
पहिलो कुरा र कानी हाम्रो
उउउउ उउउउ उउउउ उउउउ