Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Manung Kotaima
Badri Sapkota,Shanti Shree Pariyar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
पिरती लाम न त साइली, घुम्न लाई जाम न त
पिरती लाम न त साइली, घुम्न लाई जाम न त
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा

पिरती लाउन न म साइला, एक दिनै पाउन स
पिरती लाउन न म साइला, एक दिनै पाहुना स
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा

ओइ होइ, दमौली काटेसी मादीको पुल
हितैको माया लाई, गुलाब का फूल
घर मेरो रुकुमै, तिमी मन पर्यौ उखुमै
घर मेरो रुकुमै, तिमी मन पर्यौ उखुमै
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
घर मेरो तनहुँ हो, लौन के भनूँ भनूँ भो
घर मेरो तनहुँ हो, लौन के भनूँ भनूँ भो
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
न रूपमा खोट तिम्रो, सुन्दर गुलाबी ओठ तिम्रो
न रूपमा खोट तिम्रो, सुन्दर गुलाबी ओठ तिम्रो
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
के हेरे उ तेसरी, ओ खो लाज लाग्यो बेसरी
के हेरे उ तेसरी, ओ खो लाज लाग्यो बेसरी
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ओ होइ, मर्स्याङ्दी सलल पानीको भेल
किसिमै रैछ नि, मायाको खेल
तन राम्रो मन राम्रो, तिमी लजाउँदा झन् राम्रो
तन राम्रो मन राम्रो, तिमी लजाउँदा झन् राम्रो
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
जीउ पनि कसिलो, तिम्रो मुहारै हँसिलो
जीउ पनि कसिलो, तिम्रो मुहारै हँसिलो
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
के सोच्यौ भन त, तिमले पराइछेऊ मन त
के सोच्यौ भन त, तिमले पराइछेऊ मन त
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
ए लु है, मनुङकोटैमा मेरो दिल बस्यो लाली ओठैमा
म त गुरुङकी छोरी हो, मेरो ख्यालमै दिल चोरी भो
म त गुरुङकी छोरी हो, मेरो ख्यालमै दिल चोरी भो
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ए लु है, मनुङ कोटैमा नजर नलगाऊ लाली ओठैमा
ओइ होइ, दमौली कटेपछि मादीको पुल
हितैको मायालाई, गुलाबको फूल