Skip to content

Jomsome Bazarma

Amrit Gurung-nepathya
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

हे हेहे हे हो हो हो हावा सरर जोमसोमै बजारमा बाह्र बजे हावा सरर जोमसोमै बजारमा बाह्र बजे हावा सरर ए हजुर घर हाम्रो पोखरा अहिले सम्म भाछैन घरबार घर हाम्रो पोखरा त्यो डाँडा ढाक्यो कुहिरोले आझ पानी परेन लैबरी (लै बरिलै) त्यो डाँडा ढाक्यो कुहिरोले (कुहिरोले) आझ पानी परेन लैबरी (लै बरिलै) दिल चुँडी लग्यो निष्ठुरीले मनको व्यथा बुझाउन लैबरी लै जोमसोमै बजारमा बाह्र बजे हावा सरर ए हजुर घर हाम्रो पोखरा अहिले सम्म भाछैन घरबार घर हाम्रो पोखरा जिन्दगी बगेको पानी हो फेरी फर्की आउँदैन लैबरी (लै बरिलै) जिन्दगी बगेको पानी हो (पानी हो) फेरी फर्की आउँदैन लैबरी (लै बरिलै) लगाईहालौँ माया यै बेला यस्तो मौका आउँदैन लै बरिलै जोमसोमै बजारमा बाह्र बजे हावा सरर जोमसोमै बजारमा बाह्र बजे हावा सरर ए हजुर घर हाम्रो पोखरा अहिले सम्म भाछैन घरबार घर हाम्रो पोखरा अहिले सम्म भाछैन घरबार घर हाम्रो पोखरा अहिले सम्म भाछैन घरबार घर हाम्रो पोखरा अहिले सम्म भाछैन घरबार