Lekhiyeka Sabdha
The Edge Band
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
लेखिएका शब्दभन्दा धेरै माया गर्छु तिमीलाई
तिमी नै हाै मुटुको धड्कन, तिमी मेरो भावना
खुसी छु म आज तिम्रो साथ पाउँदा, छैन कतै शून्यता
नजानू टाढा तिमी मेरो यो नजरभन्दा, मलाई यहाँ एक्लो छोडेर
सँगै पाइला सार्नू मसँग छायाँसरि अटूट बनेर
लुकाई यो मनमा राख्नेछु आफ्नै आत्मा हो भनेर तिमीलाई
लेखिएका शब्दहरूभन्दा धेरै माया गर्छु म तिमीलाई, तिमीलाई
तिमी नै हाै मुटुको धड्कन, तिमी मेरो दिलको भावना, भावना
सँगै पाइला सार्नू मसँग छायाँसरि अटूट बनेर
लुकाई यो मनमा राख्नेछु आफ्नै आत्मा हो भनेर तिमीलाई, hoo
तिमीलाई (तिमीलाई), hoo