Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mata Laliguras Bhaye
Dibya Khaling
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
म त लाली गुराँस भएछु
म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु
फाँटहरूले कसलाई पुग्छ
भिरमा पनि फुलिदिन्छु
फाँटहरूले कसलाई पुग्छ
भिरमा पनि फुलिदिन्छु
खुसी मात्र कहाँ हुन्छ
खुसी मात्र कहाँ हुन्छ
पिरमा पनि फुलिदिन्छु
म त लाली गुराँस भएछु
म त लाली गुराँस भएछु
हेरिदिने कोही भइदिए, नानीभित्र फुलिदिन्छु
हेरिदिने कोही भइदिए, नानीभित्र फुलिदिन्छु
लाइदिने कोही भइदिए
लाइदिने कोही भइदिए
सिउँदोभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु
म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु