Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Samarpan
Sabin Rai & The Pharaoh
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमीबाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया
जब चाहिन्छ यी हात, पुकार मलाई
हाजिर हुनेछु सदैव तिम्रो साथ
पाइलामा पाइला मिलाई हिँड्नेछु
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ, हो-हो
खाली अँगालो छ मेरो, हेर न
तिम्रै लागि, विश्वास गर न
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमीबाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
अरे, यो त यसको पुरानो गीत हैन?
हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
ओइ, चिया ले न छिटो भनेको!