Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
AAKO CHHU
Chumbak
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
साँचो बोल्छु ढाट्दिन म
जाने बाटो लामो छ
हिँड्दा हिँड्दा थाकेको छु
तिम्रो साहाराको खाँचो छ
मलाई केही पनि चाँहिदैन
तिमी खुशी भाको हेर्नु छ
तिमीले बुझ्छौ भन्ने आशा बोकी
धेरै टाढाबाट आको म
टाढा जान्छु फर्कि आँउछु फेरि
मनमा सधैँ ठाउँ छ
दुई हात जोडी विन्ति गरे तिमीलाई
दुईटा मन मिलाउनु छ!
मिलाउनु छ
आएको छु म तिम्रो लागि
आफ्नो भन्नु मेरो मात्रै तिमी
आएको छु म तिम्रो लागि
आफ्नो भन्नु मेरो मात्रै तिमी
मेरो मात्रै तिमी
धेरै केही सोच्या छैन मैले
मलाई तिमी भए ठीक छ
तिमीलाई पाउनु भन्दा
गुमाउनुको डर
धेरै केही सोच्या छैन मैले
मलाई तिमी भए पुग्छ
तिमीलाई पाउनु भन्दा
गुमाउनुको डर
गुमाउनुको डर
गुमाउनुको डर
तिमीलाई गुमाउनुको डर
गुमाउनुको डर
गुमाउनुको डर
तिमीलाई गुमाउनुको डर
गुमाउनुको डर
गुमाउनुको डर
तिमीलाई गुमाउनुको डर
गुमाउनुको डर