Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Doko Bunne (From "Kumari")
Kehar Singh Limbu, Kendra Motion Pictures
Popularity · Low
+
Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
भेटिनै छाडे, हजुर, वरपीपल छाया
उहिले त लेखिन्थ्यो रे चिट्ठीमा माया
भेटिनै छाडे, हजुर, वरपीपल छाया
उहिले त लेखिन्थ्यो रे चिट्ठीमा माया
डोको बुन्ने निगालो चोयाले
ज्यानै खायो त्यो तिम्रो मायाले
डोको बुन्ने निगालो चोयाले
ज्यानै खायो त्यो तिम्रो मायाले
नाच्न-गाउन रोदीमै गइन्थ्यो नि है
साथीसँगी सबै छुटे, कहाँ गए खै
नाच्न-गाउन रोदीमै गइन्थ्यो नि है
साथीसँगी सबै छुटे, कहाँ गए खै
साइँलीको त्यो बोलीमा अड्किन्थ्यो मन
सम्झना भई बिलाइगए रमाइला ती क्षण, कठै!
छोटो जीवन सँगसँगै हाँसौँला
नलाऊ पिरिम छोडेर जानी भा
छोटो जीवन सँगसँगै हाँसौँला
नलाऊ पिरिम छोडेर जानी भा
पहिले-पहिले त माया लाऊँ भन्दा
घरकाले दिन्थेन रे
अहिले-अहिले जाली छन् सबै
चोखै मायै भेटिन्न रे
डोको बुन्ने निगालो चोयाले
ज्यानै खायो त्यो तिम्रो मायाले
डोको बुन्ने निगालो चोयाले
ज्यानै खायो त्यो तिम्रो मायाले
सम्झना साटी मायाको चिनो कुसुमे रुमाल
लाई राखेस्, साइँली, नबिर्सेस् माया यो ज्यानलाई सोचेर
सम्झना साटी मायाको चिनो कुसुमे रुमाल
लाई राखेस्, साइँली, नबिर्सेस् माया यो ज्यानलाई सोचेर
यो ज्यानलाई सोचेर
यो ज्यानलाई सोचेर