Jindagiko ke Bharosa
Madhyanha Band
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
हे हे, ला लाला... लालाला ला.लालाला ...होहोहो।...२
[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]...२
हे हे, ला लाला... लालाला ला.लालाला ...होहोहो।...२
[रात्रिको अँधेरी, बिहानीको सुनौलो, यहि नै संसारको रित हो साथी।
हर एक पलमा, दुखै दुख छन, सुख त बहाना नै हो।]...२
आउने साथ आफ्नो नै निम्ती, जान साथ, अर्कैको निम्ती... २।
जिन्दगीको के छ र आशा, मृत्युको बादलले घेरेकै छ।
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।
हे हे, ला लाला... लालाला ला.लालाला ...होहोहो।...२
[मान्छेले चाहेको त्यो कहाँ पुग्छ र, न त कहिले पुग्ने नै छ।
हरेक जीवन, जिउनको निम्ती, सम्झौता त हुनु नै छ।]...२
जुन हेरे जुनै राम्रो, घाम हेरे पनि त्यस्तै।...२
मृत्यु पछि हे आम्मै, किन सबै रित्तै... २।
[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]...२
हे हे, ला लाला... लालाला ला.लालाला ...होहोहो।...३