Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Simana
The Elements
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सिमाना लिएर आए, विभाजन लिएर आए
आफ्नो भन्ने मान्छे छुट्टिए, छुट्टिए
गरिबी भित्र्याए, हिंसाले डराए
एक जुट हुन सक्ने टुक्रिए, टुक्रिए
यो कसको दमन?
यो कसको चलन?
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो, चट्टानको भवनमा
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो, चट्टानको भवनमा
साहित्य जलाए, मन्दिर ढलाए
इतिहास एक-एक गर्दै मेटिए, मेटिए
पहिचान बिगारे, जाति-वर्ग ल्याए
शक्तिको साटो इमान बेचिदिए, बेचिदिए
यो कसको चलन?
यो कसको दमन?
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो, चट्टानको भवनमा
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो, चट्टानको भवनमा