Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sun Boksi
Ulto Pulto
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हिजोआज रेडियो सुन्दैनौ किनभने मेरो गीत सुन्नुपर्छ
हिजोआज TV हेर्दैनौ, मेरो अनुहार देख्नुपर्छ
भन्थ्यौ केही गर्न सक्दिन, जीवनमा तिमीभन्दा माथि छु
तिम्रो बाउआमालाई मन पर्ने केटा नि मै हुँ
त्यसैले सुन् बोक्सी, मेरो यो गीत तेरो लागि
अब हेर ऐना अनि भन आफूलाई अभागी
केटा तैँले टन्नै भेट्लास्, बधाई छ विभिन्न काण्ड गर्नू
मजस्तो त भेट्दैनस्, आफूजस्तोले नै मन भर्नू
हिजोआज साथीभाइहरूले मेरो मात्र कुरा गर्दा
सोच्छौ होला, "के हुन्थ्यो आज यदि हामी साथ भको हुँदा?"
भन्थ्यौ "केही हुन सक्दैन तिम्रो-मेरो बीचमा
मायापिरती खालि हुन्छ फिल्म अनि गीतमा"
त्यसैले सुन् बोक्सी, मेरो यो गीत तेरो लागि
अब हेर ऐना अनि भन आफूलाई अभागी
केटा तैँले टन्नै भेट्लास्, बधाई छ विभिन्न काण्ड गर्नू
मजस्तो त भेट्दैनस्, आफूजस्तोले नै मन भर्नू
यसो सोच्दा कहिल्यै लाग्दैन मेरो मायामा कमी थियो
मन पराउथेँ सधैँ, तिम्लाई आफ्नो बनाउने रहर थियो
माया मात्र गरेको भए तिम्लाई सधैँ म साथ दिन्थेँ
मेरो मनको पर्दामा सधैँ तिम्लाई नै हेरिरहन्थेँ
Whoa-oh
माया गर्न गाह्रो छ, विश्वास धेरै चाहिन्छ
एकचोटि टुट्यो भने फेरि पाउन साह्रो छ

मायामा कहिले पनि हुनेथेन कमी
अँगाल्न सक्नेथ्यौ जहिले पनि
मायामा कहिले पनि हुनेछैन कमी
म सधैँभरि तिम्लाई माया गर्छु, सधैँभरि
यो संसार रहुन्जेलसम्म, र बाँचुन्जेलसम्म