Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Birseko Chaina
Swoopna Suman
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
दुई-चार वर्ष नै बिती गएछन् तिमी र म नबोलेको
कैयौँ रात यसै कटी गएछन् तिमी र म नबोलेको
सन्चै छौ कि छैनौ, थाहा छैन, धेरै भयो "के छ?" भनी नसोधेको
याद आइरहन्छ तिम्रो बेला-बेलामा, छैन ढाँट्न खोजेको
Hmm, hmm
के तिमी पनि सम्झिन्छौ मलाई बेला-बेलामा?
के सुन्छौ अझै गीत मेरो कोरेको तिम्रै नाउँमा?
समय बद्ली गयो कि हामी ठूला भयौँ?
समय बद्ली गयो कि हामी ठूला भइगयौँ?
तर बिर्सेको छैन, तर बिर्सेको छैन
पुराना ती दिनहरू
याद छ अझै (याद छ अझै), याद छ अझै (याद छ अझै)
याद छ अझै (याद छ अझै), याद छ अझै (याद छ अझै)
Ooh
कैयौँ ऋतु यहाँ बद्लिसकेछन् तिमी र म नबोलेको
बिरानो लाग्छ त्यो गल्ली, दोबाटो जहाँ तिमी मसँगै हिँडेको
Hmm, hmm
ओठमा छ हाँसो, तर मेरो मन छ अझै दुखेको
तिम्रो याद छ जो लुकेको, hmm
के तिमी पनि लुकाउने गर्छौ आँसु, हाँसोमुनि?
या हिँड्ने गर्छौ ती बाटो अरू कसैको हात समाई?
समय बद्लिसकेछ, हामी ठूला भयौँ?
समय बद्लिसकेछ, हामी ठूला भइसक्यौँ?
तर बिर्सेको छैन, तर बिर्सेको छैन
पुराना ती दिनहरू
याद छ अझै (याद छ अझै), याद छ अझै (याद छ अझै)
याद छ अझै (याद छ अझै), याद छ अझै (याद छ अझै)
Ooh (याद छ अझै), ooh (याद छ अझै)
(याद छ अझै), ooh (याद छ अझै)
दुई-चार वर्ष नै बिती गएछन् तिमी र म नबोलेको