Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Tamaso
Uniq Poet
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
Hey
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
रौ ठाडो मेरो अङ्गको
विस्फोटन त्यो अचम्म थ्यो
अब भन्यो भने मलाई पागल भन्ला भन्ने डर
संसारले नदेखेको
कुराको बयान मेरो मुखबाट गर्दैछु
छैन कतै पनी लेखेको
सही हो, अब सुन
यो गीतलाई बना तेरो आत्मधुन
आधुनिक संसारको जञ्जालमा
अध्यात्म लाई पनि साथ लगुम
हात बढुम, एक भए एक, दुई भए दुई
हुन त म मा दानव पनि छ आबुई
But we channel the positive energy
Let it be, set it free, Uhh
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
Hey
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
I said,
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
Ahh
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
आकाशमा उडदै म त
बाकस भन्दा बाहिर सोच
आवाजहरु गुन्जिदैछ
आभास छ मलाई सबै थोक
म त पुगे क्या हो पल्लो ग्रह?
मेरो वरिपरी को नै छ र?
जस्तो लाग्छ मेरो मन भो प्रसन्न (प्रसन्न)
दुनीयाँ यति राम्रो छ र?
यो प्रश्नले म छु अचम्म
प्रभु धन्य, तिम्रो लिला अपरम्पार
मेरो तेस्रो आखाँको नानी बाट देखे बहुआयामि संसार
प्यासी मेरो मनलाई पानी छैन प्यास मेट्न
अरु केही होइन भगवान चाहन्छु तिमीलाई देख्न
खुट्टा मेरो भुईमा तर दुई कोस पर चेतना
जती सुकै कोसिस गर सक्दैनस मलाई भेट्न
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
के खालको तरंग यो?
मेरो तपस्या नै भंग भो
के खालको तरंग यो?