Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sindhuli Gadhi
Neetesh Jung Kunwar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बैँसमा लाहुर पसे पनि, बैँसमा लाहुर पसे पनि
सुन्तली माई, आउँछु म त फर्केर
माऱ्यो नि मायाले माऱ्यो
सुन्तली माई, आउँछु म त फर्केर
माऱ्यो नि मायाले माऱ्यो
१६ बर्से उमेरैमा, १६ बर्से उमेरैमा
सुन्तली माई, म पनि झिल्के हुँद हो
माऱ्यो नि मायाले माऱ्यो
सुन्तली माई, मै पनि झिल्के हुँद हो
माऱ्यो नि मायाले माऱ्यो
सिन्धुलीगढी घुमेर हेर्दा, सिन्धुलीगढी घुमेर हेर्दा
सुन्तली माई, कतिमा राम्रो दरबार
माऱ्यो नि मायाले माऱ्यो
सुन्तली माई, कतिमा राम्रो दरबार
माऱ्यो नि मायाले माऱ्यो
हो, माऱ्यो नि मायाले माऱ्यो
हो, माऱ्यो नि मायाले माऱ्यो
हो, माऱ्यो नि मायाले माऱ्यो
हो, माऱ्यो नि मायाले माऱ्यो