Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Khola Paari
Aayush Yonjan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
खोलापारि, माया, तिमी
मेरो बाँच्ने आधार तिमी
दिन होस् या रातभरि
बोलिरहूँ, फुत्किएन हाँसो पनि
तर बोल्न मन लाग्छ
कुरा सोध्न मन लाग्छ
मन एक्लै हुँदा त झन्
तिम्लाई नै सम्झन्छ
मनले ठाउँ छोडी कहाँ गयो?
गुम्सिएँ, अप्ठ्यारो भयो
सुनिदेऊ यो भित्री व्यथा
स्वार्थी मेरो वाचा थियो
कसरी यो कुरा बुझाऊँ
वर्तमानलाई अघि बढाऊँ? सोचेर बसेँ
अब जाने भए जाऊ, फर्की नआऊ
तिम्रो मायाको काँडा मलाई बिझाई नजाऊ
सोची बस्नेछु म हाम्रो पहिलो दृष्य
अहिले पीडा बुन्छु दिन एक्लै बित्दा
सुनी बस मेरै गायकी
आत्माले तिम्लाई झस्क्यायो कि
आफ्नो सारा सुख छाडिदिएँ
वैकुण्ठको बाटो पर्खी बसेँ
गल्ती सबैबाट हुने गर्छ
मेरो आधीउधी भइदिई गयो
कुरा सम्झी तिमी फर्की हेर्नू
घृणा, दोषलाई छाडी अघि बढ्नू
अब स्विकारिदेऊ प्रस्ताव मेरो
सबै ठिकैठिक भो दिन सँगै बितेको
तिम्रो याद आउनेछ मलाई, सताउनेछ
मेरो आँखाको नानीलाई तड्पाउनेछ