Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timi
Tunna Bell Thapa
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
म हेर्दैछु तिम्रो आखाँ मा
हराएछु तिम्रै छायाँ मा
अध्यारो रैछ मेरो हात समाउन
मन मेरो अबुझ छ, तिमी सम्झाउँन
आखाँ बन्द गरन, म देखाउछु सबै
तिमी नबोलन, म सुन्छु सधैँ
तिमी हासिराखन,बरु म रुला सधैँ
तिमी आटीराखन, पाईला सारौला सँगै
भर के होला र समयको यहाँ?
डुली राख्ने मन तिमी सम्हालन
जंजिर हो भने मलाई बाधिराखन
दुखको समय कुराहरु साटीराखन
तिमी ताराहरु गनन
चन्द्रमा म बनुला
तिमी आकाश बनन
बादल म हटाउला
पानी पर्यो भने
म छाना बनुम्ला
तिमी हिडीराख सँगै मात्रै
पाइलाहरु म गनुम्ला
म हेर्दैछु तिम्रो आखाँ मा
हराएकै छु अझैँ तिम्रै छायाँ मा