Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Unkai Chhori Taruni
Kumar Basnet
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कलियुगको बेलैमा जोशमा हुन्न होस
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?
नहेरुँ नि हेरुँ लाग्ने उनको लाली जोवन
राम्री केटी देख्दा खेरी नहेर्ने चाहिं को छन्?
नहेरुँ नि हेरुँ लाग्ने उनको लाली जोवन
राम्री केटी देख्दा खेरी नहेर्ने चाहिं को छन्?
आमा चाहिं ने आफ्नी छोरी सधैं सानी ठान्छिन्
छोरी भने जर्सी गाईको बाच्छी जस्ती भाछिन्
आमा चाहिं ने आफ्नी छोरी सधैं सानी ठान्छिन्
छोरी भने जर्सी गाईको बाच्छी जस्ती भाछिन्
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?
मलाई हेरि उनले हाँसिन् म नि हाँसी दिएँ
छेउमा आई बोल्न थालिन् म नि बोली दिएँ
मलाई हेरि उनले हाँसिन् म नि हाँसी दिएँ
छेउमा आई बोल्न थालिन् म नि बोली दिएँ
जसले सक्छ उसले खान्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामीसँग आउली
जसले सक्छ उसले खान्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामीसँग आउली
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?