Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sambaddha
Simma Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
रङ्गहरू, रूपहरू
छन् असङ्ख्य आकारहरू
तर छौँ सम्बद्ध हामी सबै
नदी, बादल, सागर र जून, ताराहरू
अनि हाम्रो जीवन
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रीत नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आँधीहरूको
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रीत नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आँधीहरूको
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रीत नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आँधीहरूको
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रीत नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आँधीहरूको