Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sajha Ko Bela
Trishna Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
साँझको बेला, रमाइलो मेला, घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई?
पिरतीले मेरो तान्यो कि कान्छा आज तिम्लाई मैतिर?
मायामोह
यसरी नै लाने भो
सँगाली राखेछु मनमा धेरै कुरा
कसरी भनूँ, कसरी पोखूँ मनको कुरा?
जसरी नि आउने छु कान्छा तिम्लाई भेट्न म त
मायामोह
यसरी नै लाने भो
डाँडैमा बसी परको गाउँलाई हेर्दा
लाग्छ मलाई तिम्ले पनि सम्झिँदै होला
झुलेको बाला, पिरतीको माला तिम्रो मनमा पनि होला
मायामोह
यसरी नै लाने भो
साँझको बेला, रमाइलो मेला, घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई?
साँझको बेला, रमाइलो मेला, घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई?