Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Piratiko Barko (Shatru Gate)
Kali Prasad Baskota
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ओढाउँला पिरतीको बर्काे तिमीलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमीलाई
ओढाउँला पिरतीको बर्काे तिमीलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमीलाई
डबल बेडकाे पलङमाथि दुइटा सिरानी
एउटा मलाई चट्टसँग, अर्काे तिमीलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमीलाई
ओ, बर्काे तिमीलाई
तिलहरी र नाैगेडीकाे लर्काे तिमीलाई
आहै, तिलहरी र नाैगेडीकाे लर्काे तिमीलाई
हँसाइराख्छु हरेक पल एक सर्काे तिमीलाई
काढौँला पिरतीको मह मिलीजुली
एउटा हात मै चाटौँला, अर्काे तिमीलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमीलाई
दिउँला बर्काे तिमीलाई
बाहिरकाे काम सबै मेराे, घरकाे तिमीलाई
आहै, बाहिरकाे काम सबै मेराे, घरकाे तिमीलाई
घरकाे काममा लाग्न दिन्न झर्काे तिमीलाई
गुडाउँला जिन्दगीकाे रथै गुटुटुटु
एउटा पाङ्ग्रा मेराे भयो, अर्काे तिमीलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमीलाई
दिउँला बर्काे तिमीलाई
ओढाउँला पिरतीको बर्काे तिमीलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमीलाई
डबल बेडकाे पलङमाथि दुइटा सिरानी
एउटा मलाई चट्टसँग, अर्काे तिमीलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमीलाई
दिउँला बर्काे तिमीलाई
ओढाउँला पिरतीको बर्काे तिमीलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमीलाई