Skip to content

Daagbatti X Afro - Remake

Rachana Dahal, Afro Bennington
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

माथि खुवाएर घुस फिर्ता लेराउन पाए हुन्थ्यो नीलो तिम्रो लाशलाई रातो पार्न पाए हुन्थ्यो पागल हुँदै छु कि के हो तिमीसँग मन मरे देखि सुत्छु साहारा यी कागजको हावाको धुवाँले कालो रङ देख्छु सेतो आकाशमा बादल चरा जस्तो रुखैमा बत्ती झिलिमिलि तारै पातमा झुन्डिएको पागल हुँदै छु कि के हो तिमीसँग मन मरे देखि सुत्छु साहारा यी कागजको हावाको धुवाँले कसको लागेको सराप भाग्य नै अभागी रैछ मेरो तिम्रो शरीर जलाउनु भन्दा म नै खरनी भए हुन्थ्यो मलाइ थाहै दिएन दिन दिन गनेर ओ ओ ओ पागल हुँदै छु कि के हो तिमीसँग मन मरे देखि सुत्छु साहारा यी कागजको हावाको धुवाँले