Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Khotang Jilla Diktel Bajara
LAXMI
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मारी गए माथैको सिरानी
माथैको सिरानी
नौली बहिनी लैलाई
गराउन चिन्जानी
खोटाङ जिल्ला, दिक्तेल बाजार
दिक्तेल बाजार, लैलाई
सम्झनामा आउछौ हजार
दिक्तेल बाजार, लैलाई
सम्झनामा आउछौ हजार
घमा लग्यो त्यो परी पखैमा
त्यो परी पखैमा
बहिनी तिमी लैलाई
आउ बसाका खैमा
खोटाङ जिल्ला, दिक्तेल बाजार
दिक्तेल बाजार, लैलाई
सम्झनामा आउछौ हजार
दिक्तेल बाजार, लैलाई
सम्झनामा आउछौ हजार
जली कुरा औदैन यो मनमा
औदैन यो मनमा
बहिनी तिमी लैलाई
नपर दुमनमा
खोटाङ जिल्ला, दिक्तेल बाजार
दिक्तेल बाजार, लैलाई
सम्झनामा आउछौ हजार
दिक्तेल बाजार, लैलाई
सम्झनामा आउछौ हजार
दिक्तेल बाजार, लैलाई
सम्झनामा आउछौ हजार
दिक्तेल बाजार, लैलाई
सम्झनामा आउछौ हजार
आउछौ हजार