Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dhanyabad
Sushant KC feat. Foeseal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
भोलि के हुन्छ के, के थाहा कसलाई?
आऊ, हाँसेर बिताइदिऊँ आज
छन् नि धेरै-धेरै कारण खुशीको
त्यो त आफै नै भेटाउँदा मजा
दाजुभाइ, दिदीबहिनी सँगै साथमा
साथीभाइ, धन्यवाद, बुवाआमा
धन्यवाद! धन्यवाद, विनम्र!
मुहारमा हाँसो
धन्यवाद! धन्यवाद!
हजुरले ल्याइदिनुभाको
धन्यवाद! धन्यवाद!
मुहारमा हाँसो
धन्यवाद! धन्यवाद!
हजुरले ल्याइदिनुभाको
आज म बुझ्दैछु आफन्तको महत्त्व
कसलाईचाहिँ रुच्दैन र माया आफ्नो घरको?
त्यसैले भन्दै छु, व्यक्त म गर्दै
धन्यवाद! धन्यवाद! धन्यवाद!
साना-साना पलहरूले बनाउँछ हाम्रो दिन
जति टाढा या नजिक भए नि रमाऊँ है एकैछिन
आउँछ फेरि समय, निडर भई जम्नेछम्
धन्यवाद! धन्यवाद, विनम्र!
मुहारमा हाँसो
धन्यवाद! धन्यवाद!
हजुरले ल्याइदिनुभाको
धन्यवाद! धन्यवाद!
मुहारमा हाँसो
धन्यवाद! धन्यवाद!
हजुरले ल्याइदिनुभाको