Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Buddha
The Shadows 'Nepal'
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
म प्यासी छु शान्तिको
म प्यासी छु सद्भारवको
म प्यासी छु मायाको
म प्यासी छु कर्मको
म प्यासी छु बिश्वासको
म प्यासी छु तपस्याको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
तिर्खाको बेला रगत चढाइ, बलि तिमी दिन्छौ
भक्कालिन्छु म कसैको खुशी तिमी किन चाहन्नौ?
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको