Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aaja Samma
Bikki Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
खै के हो माया भन्ने खै के हो पिरती
खै के हो माया भन्ने खै के हो पिरती
कसैलाई सुम्पेको थिए मैले मन एकचोटी
तोडेर आशा मेरो, छोडेर साथ
बिर्सेर बाटो उनि गयौ कतै आज
फर्केर आउछ भनि हेरेर बाटो, पर्खी रहेछु म भने
आज सम्म (आज सम्म)
आज सम्म (आज सम्म)
आज सम्म (आज सम्म)
आज सम्म (आज सम्म)
आँखा यी दुई आँखा
तिम्रै प्रतिक्षामा पर्खी रहेछ
रात र मेरो दिन
तिम्रै पर्खाइमा बितिरहेछ
खै के हो बाचा भन्ने, खै के हो बचन
कसैलाई सुम्पेको थे मैले मेरो यो मन
तोडेर माया मेरो, छोडेर हात
बिर्सेर मलाई उनि गयौ कतै आज?
फर्केर आउछ भनि हेरेर बाटो, पर्खी रहेछु म भने
आज सम्म
आज सम्म
आज सम्म
आज सम्म
आज सम्म
माया छैन नभन्न, पर्खी रहेछु म
आज सम्म
माया छैन नभन्न, पर्खी रहेछु म
आज सम्म
आज सम्म
आज सम्म
आज सम्म
आज सम्म